जिउधन
Romanized: jiudhan, jiudhana
आफ्नो जीवन र भएभरको श्रीसम्पत्ति; जीवनधन; सर्वस्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जीव+धन]
1
आफ्नो जीवन र भएभरको श्रीसम्पत्ति; जीवनधन; सर्वस्व।