जिबुल्लो

Romanized: jibullo

मिठो कुरो मन पराउने; स्वादका निम्ति चाटचुटमा विशेष प्रवृत्त; लिबलिबे वा ल्यापल्यापे बानी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जिह्वल]

१.
मिठो कुरो मन पराउने; स्वादका निम्ति चाटचुटमा विशेष प्रवृत्त; लिबलिबे वा ल्यापल्यापे बानी भएको।
२.
लोभी; लालची।

सम्बन्धित शब्दहरू