जिबा

Romanized: jibaa, jib, jiba

जिबा (jibaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जिबा(१)

(नाम [जिह्वा])
1.
तेल हाल्ने तामाको भाँडो।

जिबा(२)

(नाम [जीबा])
1.
पिता वा माताका पिता; हजुरबा; जिबा।

जिबा(३)

(नाम [संस्कृत जीवा])
1.
तानपुरा, सितार आदि तारबाजामा चार वा सात तार अड्याउन र आवाज सुरिलो बनाउन राखिने काठ वा हस्तीहाड वा घोडीको आङ; जुहारी।

सम्बन्धित शब्दहरू