जिबुल्लिनु

Romanized: jibullinu

जिबुल्लो वा स्वादे हुनु; मिठो मिठो खाने इच्छा जाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [जिबुल्लो+इ+नु]

1
जिबुल्लो वा स्वादे हुनु; मिठो मिठो खाने इच्छा जाग्नु।

सम्बन्धित शब्दहरू