जिमीदार
Romanized: jimidaara, jimidaar, jimidar, jimeedaara
जमिनदार; भूपति; जिम्दार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जमिनदार; भूपति; जिम्दार।
२.
भूमिप्रशासन लागु हुनुभन्दा पहिले तराई भेकको भूमिकर उठाउने ठेकदार, तराईको जिम्मावाल।