चौकीदार
Romanized: chaukidaara, chaukidaar, chaukidara, chaukidar
चौकीमा बसेर पालोपहरा दिने व्यक्ति; पाले; पहरादार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चौकीमा बसेर पालोपहरा दिने व्यक्ति; पाले; पहरादार।
२.
अघिअघिको ग्रामरक्षक।