चौकी

Romanized: chauki, chaukee, chaukii, caukee

सानो खालको वेदी; चौकाको सानो रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चौको+ई]

१.
सानो खालको वेदी; चौकाको सानो रूप।
२.
सुरक्षा गर्ने प्रहरीहरू बस्ने ठाउँ वा अफिस ।
३.
छोटी अड्डा।
४.
बस्नका निम्ति बनाइएको चार खुट्टा भएको फलैंचा।
५.
सुरक्षाका निम्त बसेका मान्छे। (उदा. - सकल वन उखेल्दै चौकि सम्पूर्ण माऱ्या)।
६.
चुलावरिपरिको बस्ने ठाउँदेखि तलतिरको खान बस्ने ठाउँ ।
७.
साधारण खाट।

सम्बन्धित शब्दहरू