जिरी

Romanized: jiree, jirii, jiri

जिरी (jiree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जिरी(१)

(नाम [संस्कृत जीर ई])
१..
नकसिएका, खुला पहेंला रङका पात हुने, प्रायः सेपिलो जमिनमा उम्रने, खाँदा तोरीको साग जस्तै हुने एक किसिमको साग।
२..
(विशेषण) दुब्ली; पातली।

जिरी(२)

(नाम [भोजपुरी ब.])
1.
जनकपुर अञ्चलको एक पहाडी भेग।

सम्बन्धित शब्दहरू