जिलौट्याउनु

Romanized: jilautyaaunu, jilautyaunu

कोदो, मकै आदिका जरा छुट्ट्‌याउनु; जिलौटो केलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

1
कोदो, मकै आदिका जरा छुट्ट्‌याउनु; जिलौटो केलाउनु।

सम्बन्धित शब्दहरू