जिष्णु
Romanized: jishnu, jisnu
सधैं जित्ने; सबैतिर विजय हासिल गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सधैं जित्ने; सबैतिर विजय हासिल गर्ने।
२.
(नाम)
अर्जुन।
३.
विष्णु।