चलिष्णु
Romanized: chalishnu, chalisnu, calishnu, calisnu
चल्दै रहेको; गतिशील; क्रियाशील। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चल+इष्णु]
1
चल्दै रहेको; गतिशील; क्रियाशील।