याचिष्णु

Romanized: yaachishnu, yachishnu, yaachisnu, yachisnu

मगन्ते; भिखारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मगन्ते; भिखारी।
२.
याचना गर्ने; याचक; प्रार्थी।

सम्बन्धित शब्दहरू