याचिका

Romanized: yaachikaa, yaachika, yachikaa, yaachik

कुनै उच्च तहमा प्रस्तुत गरिने आवेदनपत्र; प्रार्थनापत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै उच्च तहमा प्रस्तुत गरिने आवेदनपत्र; प्रार्थनापत्र।
२.
न्यायालयमा प्रस्तुत गरिने अर्जीपत्र।

सम्बन्धित शब्दहरू