जिह्वाशिखर
Romanized: jihvaashikhara, jihvaashikhar, jihvashikhara, jihwaashikhara
जिब्राको अगिल्लो भागको चुच्चो; जिब्राको टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जिह्वा+शिखर]
1
जिब्राको अगिल्लो भागको चुच्चो; जिब्राको टुप्पो।