शैलशिखर

Romanized: shailashikhara, shailashikhar, sailashikhara, shailasikhara

पहाडको टाकुरो; पर्वतको चुचुरो; शैलकूट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पहाडको टाकुरो; पर्वतको चुचुरो; शैलकूट।

सम्बन्धित शब्दहरू