शिखर
Romanized: shikhara, shikhar, sikhar, sikhara
पर्वतको सबभन्दा माथिल्लो भाग; चुचुरो; टाकुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पर्वतको सबभन्दा माथिल्लो भाग; चुचुरो; टाकुरो ।
२.
घर, मन्दिर आदिको उपल्लो चुच्चो भाग; गजुर।