शिखरिणी
Romanized: shikharini, shikharinee, sikharinee, sikharinii
प्रत्येक चरण यगण, मगण, नगण, सगण, भगण र लघु र गुरुसमेत सत्र अक्षरले बन्ने, छ र बाह्र अक्षरमा विश्राम हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रत्येक चरण यगण, मगण, नगण, सगण, भगण र लघु र गुरुसमेत सत्र अक्षरले बन्ने, छ र बाह्र अक्षरमा विश्राम हुने एक वार्णिक छन्द ।
२.
छातीदेखि नाभिसम्म गएको रोमपङ्क्ति।
३.
श्रेष्ठ वा उत्तम नारी; शालीन स्त्री।