शिखण्ड
Romanized: shikhanda, shikhand, sikhand, sikhanda
मुजुरको पुच्छर; मयूरपुच्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुजुरको पुच्छर; मयूरपुच्छ।
२.
शिखा; टुपी।