शिखण्डी
Romanized: shikhandi, shikhandee, sikhandee, sikhandii
मुजुर वा त्यसको प्वाँख । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मुजुर वा त्यसको प्वाँख ।
२.
कुखुरो।
३.
बाण।
४.
मूलरूपमा कन्या भए तापनि पुत्ररूपमा घोषित र भीष्म पितामहका मृत्युको कारण हुने, महाभारतप्रसिद्ध दुरपद राजाको छोरो।
५.
पौरुष वा बलको अभाव भएको व्यक्ति वा त्यस्तो व्यक्तिलाई उभ्याएर आफ्नो काम पट्याउने मानिस।