त्रिखण्डी
Romanized: trikhandee, trikhandii, trikhandi
पहिले जग्गाजमिनको तीन भागमा एक भाग मोहीले र दुई भाग तल्सिङले पाउने व्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पहिले जग्गाजमिनको तीन भागमा एक भाग मोहीले र दुई भाग तल्सिङले पाउने व्यवस्था।
२.
सो व्यवस्थाअनुसार मोहीले पाएको भाग।