शिखरी

Romanized: shikhari, shikharee, sikharee, sikharii

शिखर भएको वा शिखर हुने; टाकुरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शिखर भएको वा शिखर हुने; टाकुरे।
२.
(नाम) पहाडी किल्ला; पर्वत ।

सम्बन्धित शब्दहरू