जीवनमरण
Romanized: jivanamaran, jiwanamarana, jiwanamaran, jeevanamarana
जिउने र मर्ने स्थिति; मर्नु न बाँच्नुको अवस्था; बाँच्नु र मर्नुको दोसाँध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जिउने र मर्ने स्थिति; मर्नु न बाँच्नुको अवस्था; बाँच्नु र मर्नुको दोसाँध।
२.
ज्यादै ठुलो सङ्कट; सङ्कटपूर्ण स्थिति।