जीववैविध्य

Romanized: jivavaividhy, jivavaiwidhya, jivawaividhya, jiwavaividhya

प्रकृतिमा पाइने जीवहरूको विभिन्न अस्मिता वा स्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रकृतिमा पाइने जीवहरूको विभिन्न अस्मिता वा स्वरूप।

सम्बन्धित शब्दहरू