जीविकोपाय

Romanized: jivikopaaya, jivikopaay, jiwikopaaya, jivikopay

जीवननिर्वाह गर्ने उपाय; जिउने उपाय; जीविका गर्ने जुक्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जीवननिर्वाह गर्ने उपाय; जिउने उपाय; जीविका गर्ने जुक्ती।

सम्बन्धित शब्दहरू