जुक्ताउनु
Romanized: juktaaunu, juktaunu
आवश्यक सरसामानको जोरजाम गर्नु; जम्मा पार्नु; जुटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
1
आवश्यक सरसामानको जोरजाम गर्नु; जम्मा पार्नु; जुटाउनु।