जुठो बार्नु
Romanized: jutho baarnu, jutho barnu, juthobarnu, juthobaarnu
आफन्तको मरण भएपछि त्यसको शोकमा परम्पराअनुसारको अनुष्ठानमा रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
आफन्तको मरण भएपछि त्यसको शोकमा परम्पराअनुसारको अनुष्ठानमा रहनु।
२.
मृतक आफन्तको आशौच मान्नु; दशक्रियासम्बन्धी काम गर्नु।