जेठो बाठो

Romanized: jetho baatho, jetho batho, jethobatho, jethobaatho

उमेरमा जेठो र घरव्यवहारबारे धेरै अनुभव भएको; बुढोपाको र जान्नेसुन्ने; पहिलो र हर्ताकर्ता । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उमेरमा जेठो र घरव्यवहारबारे धेरै अनुभव भएको; बुढोपाको र जान्नेसुन्ने; पहिलो र हर्ताकर्ता ।
२.
(नाम) त्यस्तो व्यक्ति।

सम्बन्धित शब्दहरू