जेठोबाठो
Romanized: jethobaatho, jethobatho
त्यस्तो व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
त्यस्तो व्यक्ति।
२.
उमेरमा जेठो र घरव्यवहारबारे धेरै अनुभव भएको; बुढोपाको र जान्नेसुन्ने; पहिलो र हर्ताकर्ता।