जेठो
Romanized: jetho
अरूभन्दा बढी उमेरको; दाजुभाइहरूमध्ये पहिले जन्मेको; ज्येष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत ज्येष्ठ]
१.
अरूभन्दा बढी उमेरको; दाजुभाइहरूमध्ये पहिले जन्मेको; ज्येष्ठ।
२.
(नाम)
जेठो उमेरको व्यक्ति।