जेठोभाग
Romanized: jethobhaaga, jethobhaag, jethobhag, jethobhaga
अंशबन्डा गर्दा सबैभन्दा जेठो छोरालाई दिइने भाग; जेठाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अंशबन्डा गर्दा सबैभन्दा जेठो छोरालाई दिइने भाग; जेठाक।
२.
कुनै वस्तुका विभिन्न भागमध्ये सबैभन्दा ठुलो भाग।