जेठो बुढो
Romanized: jetho budho, jethobudho
गाउँघर, छरछिमेकमा सबैभन्दा जेठो र धेरै कुरा भोगेजानेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गाउँघर, छरछिमेकमा सबैभन्दा जेठो र धेरै कुरा भोगेजानेको।
२.
(नाम)
त्यस्तो व्यक्ति ।