जुठो पर्नु
Romanized: jutho parnu, juthoparnu
आफ्नो खलक वा दाजुभाइको परिवारमध्ये कोही मर्नु र त्यसको आशौच बार्ने अवस्था आइपर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
आफ्नो खलक वा दाजुभाइको परिवारमध्ये कोही मर्नु र त्यसको आशौच बार्ने अवस्था आइपर्नु।