जुत्ता

Romanized: juttaa, jutt, jutta

खुट्टामा लगाउनका लागि छाला वा कपडा आदिलाई उपयुक्त ढाँचामा सिई तयार पारिएको वस्तु; पाउको सुरक्षासाधन; पाउपोस;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत जुत्त]

1
खुट्टामा लगाउनका लागि छाला वा कपडा आदिलाई उपयुक्त ढाँचामा सिई तयार पारिएको वस्तु; पाउको सुरक्षासाधन; पाउपोस; पाउलो।

सम्बन्धित शब्दहरू