जुम्ला राज्य

Romanized: jumlaa raajya, jumla raajya, jumlaa raajy, jumlaa rajya

बलिराज शाहीबाट स्थापना भएको मानिएको, बाइस हजार घरधुरी सङ्ख्या भएको तत्कालीन नेपालको बाइसी राज्यमध्येको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बलिराज शाहीबाट स्थापना भएको मानिएको, बाइस हजार घरधुरी सङ्ख्या भएको तत्कालीन नेपालको बाइसी राज्यमध्येको शक्तिशाली राज्य।

सम्बन्धित शब्दहरू