चौबिसे राज्य

Romanized: chaubise raajya, chaubise raajy, chaubise rajya, chaubise rajy

जनराज्य समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जनराज्य समूह।
2
२. नेपाल एकीकरणपूर्व गण्डक प्रदेशमा रहेका चौबिस ओटा साना राज्य भएको क्षेत्र; गण्डकी प्रस्रवण क्षेत्रका राज्यहरू (लमजुङ, कास्की, नुवाकोट, सतहुँ, गरहुँ, भिरकोट, ढोर, पैयुँ, तनहुँ, रिसिङ, घिरिङ, गजरकोट, पाल्पा, गुल्मी, अर्घा, खाँची, पर्वत, गलकोट, मुसिकोट, धुरकोट, इस्मा, प्युठान, खुमरी, विमरी) लाई मध्यकालीन नेपालमा दिइएको सामूहिक नाम; चौबिसओटा राज्यको समूह।

सम्बन्धित शब्दहरू