बाइसी राज्य

Romanized: baaisi raajya, baaisi raajy, baaisi rajya, baisi raajya

मध्यकालमा नेपालको गण्डकीपारका क्षेत्रमा रहेका बाइस वटा साना राज्यको समूह (जसमा निम्नानुसारका राज्य थिए -… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मध्यकालमा नेपालको गण्डकीपारका क्षेत्रमा रहेका बाइस वटा साना राज्यको समूह (जसमा निम्नानुसारका राज्य थिए - जुम्ला, रुकुम, सल्यान, मालनेटा, फलावाङ, गुर्माकोट, दाङ, छिल्ली, जाजरकोट, जाहारी, रोल्पा, बाँकी, दुल्लु, दैलेख, गोताम, अछाम, विमकोट, मुसीकोट (पल्लो), दर्ना, बझाङ, बाजुरा, थलहरा)।

सम्बन्धित शब्दहरू