पैतृक राज्य
Romanized: paitrika raajya, paitrika raajy, paitrika rajya, paitrika rajy
राज्यभोगका अतिरिक्त आफूलाई भूस्वामीसमेत ठान्ने राजाको राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राज्यभोगका अतिरिक्त आफूलाई भूस्वामीसमेत ठान्ने राजाको राज्य।