दाङ राज्य
Romanized: daanga raajya, daanga raajy, daanga rajya, danga raajya
खस साम्राज्यभन्दा पहिलादेखि नै अस्तित्वमा रहेको थारू मुखियाहरूको राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खस साम्राज्यभन्दा पहिलादेखि नै अस्तित्वमा रहेको थारू मुखियाहरूको राज्य।
२.
सल्यान राज्य टुक्रिएर बनेको एक राज्य।