दोलखा राज्य
Romanized: dolakhaa raajya, dolakha raajya, dolakhaa raajy, dolakhaa rajya
प्राचीन कालमा अभयपुर महापतन नाम रहेको, उत्तरबाट तामाकोसी र चङ्गेको दोभानदेखि किराँतेछापसम्म फैलिएको प्राचीन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
प्राचीन कालमा अभयपुर महापतन नाम रहेको, उत्तरबाट तामाकोसी र चङ्गेको दोभानदेखि किराँतेछापसम्म फैलिएको प्राचीन कालको एक समृद्ध राज्य।
२.
हालको दोलखा जिल्ला।