बाइसे राज्य
Romanized: baaise raajya, baaise raajy, baaise rajya, baise raajya
मध्यकालमा नेपालको गण्डकीपारका क्षेत्रमा रहेका बाइसवटा सानातिना राज्यको समूह (जसमा निम्नानुसारका राज्य थिए-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मध्यकालमा नेपालको गण्डकीपारका क्षेत्रमा रहेका बाइसवटा सानातिना राज्यको समूह (जसमा निम्नानुसारका राज्य थिए- जुम्ला, रुकुम, सल्यान, मालनेटा, फलावाङ, गुर्माकोट, दाङ, छिल्ली, जाजरकोट, जाहारी, रोल्पा, बाँकी, दुल्लु, दैलेख, गोताम, अछाम, बिमकोट, मुसिकोट (पल्लो), दर्ना, बझाङ, बाजुरा, थलहरा)।