छिल्ली राज्य
Romanized: chhilli raajya, chhilli raajy, chhilli rajya, chhilli rajy
खस साम्राज्य कालमा दक्षिणतर्फको सामरिक किल्लाका रूपमा राखिएको दाङ उपत्यकाको उत्तरतर्फ रहेको राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खस साम्राज्य कालमा दक्षिणतर्फको सामरिक किल्लाका रूपमा राखिएको दाङ उपत्यकाको उत्तरतर्फ रहेको राज्य।