जुरकुट्ट्या
Romanized: jurakuttyaa, jurakutty, jurakuttya
सानो, छोटो कपाल भएको; नसप्रिएको (घाँस, धानको बेर्ना आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
सानो, छोटो कपाल भएको; नसप्रिएको (घाँस, धानको बेर्ना आदि)।