जुर्माना

Romanized: jurmaanaa, jurmaana, jurmanaa, jurmaan

अपराधीबाट दण्डको रूपमा असुल गरिने रकम; दण्ड; जरिमाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अपराधीबाट दण्डको रूपमा असुल गरिने रकम; दण्ड; जरिमाना।

सम्बन्धित शब्दहरू