जेठेक
Romanized: jethek, jetheka
सबै भाइलाई समान भाग लागिसकेपछि जेठालाई जेठोपनका निम्ति दिइने केही अतिरिक्त सम्पत्ति; जेठ्याक; जेठाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ज्येष्ठाङ्ङ्ग]
1
सबै भाइलाई समान भाग लागिसकेपछि जेठालाई जेठोपनका निम्ति दिइने केही अतिरिक्त सम्पत्ति; जेठ्याक; जेठाक।