जेतेमेते
Romanized: jetemete
विशेष महत्त्व नभएका सानातिना मालसामान; खत्र्याकखुत्रुक। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विशेष महत्त्व नभएका सानातिना मालसामान; खत्र्याकखुत्रुक।
२.
जे पायो सोही वस्तु। (उदा.- पेट कमजोर हुनेले जेतेमेते खानु हुँदैन)।
३.
(क्रियाविशेषण)
कुनै तरिकाले; जिनतिन; खस्याङखुसुङ। (उदा.- परीक्षामा विनातयारी जेतेमेते लेखेर राम्रो अङ्क प्राप्त गर्न सकिँदैन)।
उदाहरण वाक्य
- पेट कमजोर हुनेले जेतेमेते खानु हुँदैन