समेत

Romanized: samet, shameta, shamet, sameta

सहित; सुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नामयोगी [संस्कृत]

१.
सहित; सुद्ध।
२.
(विशेषण) कसैका साथ लागेको वा मिलेको; युक्त।

सम्बन्धित शब्दहरू