भामेत

Romanized: bhaameta, bhaamet, bhamet, bhameta

धामीको क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धामीको क्रिया वा प्रक्रिया।
२.
(विशेषण) भामे- धामीसम्बन्धी; भामेको।

सम्बन्धित शब्दहरू