भाम
Romanized: bhaama, bhaam, bham, bhama
चर्कँदो तेज; सूर्यको राप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चर्कँदो तेज; सूर्यको राप।
२.
भयङ्कर रिसको जोस; आवेश।
३.
धेरै ठुलो; विशाल।
४.
भयङ्कर; डरलाग्दो।