जेलो
Romanized: jelo
जेलिएको कुनै वस्तु वा त्यस्तो वस्तुको गुजुल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जेल्+ओ]
१.
जेलिएको कुनै वस्तु वा त्यस्तो वस्तुको गुजुल्टो।
२.
जेलिएको वा जेलिने स्थिति; अलमल; बिथोलो।