जोगीको तुम्बा

Romanized: jogiko tumbaa, jogiko tumb, jogeeko tumbaa, jogeeko tumba

भएभरको पुँजी; सिरीखुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भएभरको पुँजी; सिरीखुरी।
२.
केही नभएको वा रित्तो भाँडो।

सम्बन्धित शब्दहरू